म्याच फिक्सीङ हुने परिकल्पना समेत नगर्नुहोस्ः अध्यक्ष शेर्पा

Khabarbani

२०७५ जेष्ठ ५, शनिबार

Views: 107
Shares: 0
फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको बताएका छन्। उनले भने,‘ म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ।’