Logout

चर्चामा

सरकारले राष्ट्रपति समक्ष बुझायो उपलब्धि सहितको वार्षिक प्रतिवेदन

224 Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ मा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन पेश गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राष्ट्रपति भवन शीतलनिवासमा विद्यादेवी भण्डारीसमक्ष सरकारको उपलब्धिसहितको वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

कार्यक्रममा सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार