Logout

चर्चामा

बारामा जसपाले बुथ कब्जा गर्‍यो : सिके राउत

230 Shares

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउतले जारी प्रतिनिधि सभा सदस्य उपचुनावका क्रममा बाराका विभिन्न ठाउँमा जसपाले बुथ कब्जा गरेको बताउनुभएकाे छ ।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले ३-४ ठाउँमा जसपाले बुथ कब्जा गरेकाे बताउनुभयाे । जसपाका नेता-कार्यकर्ताले मतदातालाई डरत्रास देखाइरहेका उहाँले बताउनुभयाे ।

प्रहरी प्रशासन पनि सत्ता पक्षतिर लागेकाे अध्यक्ष राउतले बताउनुभयाे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार