Logout

चर्चामा

अध्यक्ष ओली र एमसीसीका सीइओ अलब्राइटबीच भेटवार्ता

784 Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) का ग्लोबल प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली र एलिसबीच सोमबार एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।

एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल आइतबार काठमाडौँ आएको हो । टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका अधिकारीहरुलाई पनि भेट्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार