Logout

चर्चामा

नेपालले टस जितेर फिल्डिङ रोज्यो, मौसमको डेब्यू

315 Shares

काठमाडौं । त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीच अहिले केहीबेरमा टि-२० क्रिकेट खेल सुरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार