2.2k
Shares
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यान तलमाथि भए, हमला भए त्यसलाई अनौठो नमान्नका लागि कार्यकर्तालाई भनेका छन्।
सोमबार गण्डकी प्रदेशमा कार्यकर्ता भेला सम्बोधन गर्ने क्रममा पोखरामा उनले भने,‘आन्दोलन र पार्टी समाप्त पार्ने कुरासँग जोडिएको छ। म नरहे पनि अचम्म नमान्नु, पार्टी रहन्छ। गतिशील हुनुपर्छ।’
अहिले नेकपाभित्रको विवाद, राजनीतिक अवस्थाको सन्दर्भलाई व्याख्या गर्दै उनले यस्तो बताएका हुन्।