Logout

चर्चामा

सुनको मूल्यमा सामान्य गिरावट, आजको मूल्य कति ?

527 Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले घटेकोे हो ।

आज छापावाल सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रततोला तोलाको ८६ हजार ७५० रुपैयाँ कायम भएको छ ।

आज चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको छ ।आज चाँदी तोलामा पाँच रुपैयाँले घटेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार