Logout

चर्चामा

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

1.1k Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ । मबार बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो  । 

बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने सचिव गणेश साहले बताए ।

आइतबार नै बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमबारका लागि सारिएको थियो । 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार