Logout

चर्चामा

राष्ट्रपति पौडेल अस्पताल भर्ना

972 Shares

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्। उनलाई प्रोटेस्ट सम्बन्धी स्वास्थ्य समस्याका कारण अस्पताल लगिएको हो।

अस्पताल स्रोतका अनुसार, उनको स्वास्थ्य परीक्षण र आवश्यक उपचार भइरहेको छ। यसअघि पनि राष्ट्रपति पौडेल स्वास्थ्य समस्याका कारण केही समय अस्पताल भर्ना भएका थिए।

उहाँको शीघ्र स्वास्थ्य लाभको कामना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार