Logout

चर्चामा

काठमाडौँमा भूकम्पको धक्का

660 Shares

काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। पछिल्लो समय पश्चिम नेपालतिर लगातार भूकम्प गइरहेको थियो। आज भने भूकम्पको महसुस काठमाडौँमा पनि भएको हो। १:४ मिनेट जाँदा भूकम्पको महसुस भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार