Logout

चर्चामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

816 Shares

काठमाडौँ । राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (आइतबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ।

प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आन्दोलनको तयारी, र भावी रणनीतिका विविध विषयमा छलफल हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार