Logout

चर्चामा

३३६ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

806 Shares

काठमाण्डौ । नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ । शुक्रबार साँझ प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरहरूको सरुवा गरेको हो ।

काठमाडौँको महानगरीय प्रहरी प्रभाग कपनमा भगवती तिमिल्सेना सरुवा भएकी छन् भने महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा सुरेशराज भट्टको सरुवा भएको छ ।

त्यस्तै बलम्बु प्रभागमा गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्का सरुवा भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार