Logout

चर्चामा

नेपाली कांग्रेसको केन्द्रीय बैठक अनिश्चितकालका लागि स्थगित

624 Shares

काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

वैशाख १७ गते बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले बैठक स्थगित गर्नुपर्नुको कारण खुलाइएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार