Logout

चर्चामा

कोरोना संक्रमणबाट २४ घन्टामा ८ हजार ६ सय बढीको मृत्यु

821 Shares

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ हजार ६६७ जनाको मृत्यु भएको छ । 

सबैभन्दा बढी ब्राजिलमा एक हजार ७३८ जनाको मृत्यु र सबैभन्दा बढी संक्रमित भारतमा १ लाख ६० हजार ६९४ जना संक्रमित थपिएका छन् । 

अमेरिकामा ४५३, भारतमा ८८०, फ्रान्समा ३८५, रुसमा २७७, इटालीमा ३५८, टर्कीमा २४३, पेरुमा ३२७, युक्रेनमा २८७ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार