News Portal Demo
images ×
  • Dashboard
  • My Favorite News
  • Change Password
  • Manage Profile
Logout
images ×
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • विशेष
  • अन्य
  • समाचार
  • राजनीति
  • अर्थ
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • विशेष
  • अन्य

चर्चामा

  • #एसएलसी

ताजा अपडेट

images

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोमा बोलाइयो

images

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोमा बोलाइयो

images

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

images

‘अदालत प्रवेश गरेपछि राजनीतिको चप्पल बाहिरै खोल्छु’ : प्रस्तावित न्यायाधीश पाण्डे

images

एनपीएल : चितवनद्वारा पोखरालाई १५२ रनको लक्ष्य

images

एनपीएल : कर्णालीले टस जितेर बलिङ गर्ने

images

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

images

विवादास्पद अडिओ प्रकरणमा गगनको जवाफ : ‘म तर्सिने जिनिस नै होइन’

images

वीरगञ्ज महानगरमा ठेक्का मिलेमतोको आशङ्का : बोलपत्रमै केरमेट, कर्मचारीकै संरक्षणमा अनियमितता ढाकछोप गर्न खोजिएको हो ?

images

विगतको समीक्षा नगरी एमालेको आगामी यात्रा सहज छैन : शङ्कर पोखरेल

माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

adv-2
२०८२ श्रावण १ बिहिवार
630 Shares
काठमाडौँ ।  रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिहरेका छन् । यसका लागि युवा पुस्ताले बूढापाकासँग सिकेर भाषा र संस्कारका विषयमा अन्तरपुस्ता हस्तान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् । पनि गराइरहेका थिए ।
 
आफ्नो भाषा र संस्कृति हराउँदै गएको भन्दै युवाहरूले माझीहरुको सामाजिक विषयवस्तुमा छलफल गर्न सामाजिक छलफल मञ्च (मजे सावा) नाम सङ्गठन बनाएर काम गरिरहेका छन् । सङ्गठनले जिल्लाका माझी समुदायका विभिन्न १० स्थानमा केही दिनअघि आयोजना गरेको बालबालिका तथा किशोरकिशोरीका लागि भाषा तथा संस्कृति प्रशिक्षण कार्यक्रममा बुधबार सम्पन्न भएको छ ।मन्थली नगरपालिका–८ गाइखुराका बालकृष्ण माझीले भाषा र संस्कृति जोगिए मात्र माझीहरूको पहिचान जोगिने भन्दै टोलटोलमा यस्तो प्रशिक्षण कार्यक्रम गरिएको बताउनुभयो ।
 
मन्थलीस्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक, हात्तीटार, सेलेघाट भटौली र खाँडादेवी गाउँपालिकाको रजगाउँ गरी माझी समुदाय रहेको विभिन्न १० स्थानमा माझी समुदायका बालबालिका र किशोरकिशोरीलाई प्रशिक्षण दिइएको उहाँले बताउनुभयो । पछिल्लो पुस्ताले भाषा, धर्म, संस्कृति, संस्कार नबिर्सिऊन् भनेर जिल्लाका ती स्थानमा कार्यक्रम सञ्चालन गरिएको मजे सावाका संयोजक श्रीबहादुर माझीले बताउनुभयो । माछा मार्नु, विभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुख्र्याैली पेसा हो । पछिल्लो समय नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश ठाउँमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण आफ्नो पुख्र्यौली पेसा सङ्कटमा परेको यस समुदायका अगुवाहरूको भनाइ छ ।
 
भाषा र संस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेको थियो । यसरी युवाले चासो राखेमा माझी समुदायको भाषा र संस्कृति जोगाउन सहज हुने स्थानीय जङ्गवीर माझी बताउनुहुन्छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोमा बोलाइयो
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोमा बोलाइयो
आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै
‘अदालत प्रवेश गरेपछि राजनीतिको चप्पल बाहिरै खोल्छु’ : प्रस्तावित न्यायाधीश पाण्डे
एनपीएल : चितवनद्वारा पोखरालाई १५२ रनको लक्ष्य
एनपीएल : कर्णालीले टस जितेर बलिङ गर्ने
दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

सम्बन्धित समाचार

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोमा बोलाइयो

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोमा बोलाइयो

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोमा बोलाइयो

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोमा बोलाइयो

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

‘अदालत प्रवेश गरेपछि राजनीतिको चप्पल बाहिरै खोल्छु’ : प्रस्तावित न्यायाधीश पाण्डे

‘अदालत प्रवेश गरेपछि राजनीतिको चप्पल बाहिरै खोल्छु’ : प्रस्तावित न्यायाधीश पाण्डे

सम्पर्क

  • प्रधान कार्यालय : काठमाडौं मनपा २९
  • टेलिफोन : +९७७-९८५१००९४४३
  • समाचारका लागि : khabarbaninews@gmail.com
  • कम्पनी दर्ता : १७१४४७/७४ - ७५
  • सूचना विभाग दर्ता नं : २२१०/७७-७८

हाम्रो टिम

  • अध्यक्ष : पवन प्रसाद फुयाल
  • सम्पादक : देवराज नापित
  • सह-सम्पादक : सालिकराम लामिछाने

Quick Links

  • About us
  • Privacy Policy
  • Term & Conditions
  • Contact us
  • Site map

Social Media

Khabarbani

Copyright @2024 khabarbani | All rights reserved

होमपेज
ताजा अपडेट
संग्रह
Account