Logout

चर्चामा

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिने निर्णयमा तीन नेताको असहमति

325 Shares
काठमाडौँ । एमालेको केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने निर्णय गरेको छ । साथै एमालेले भण्डारीकाे सदस्यता नवीकरण गर्न नसकिने पनि निष्कर्ष निकालेकाे छ ।
 
 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई  एमालेमा आउन नदिने निर्णयमा सुरेन्द्र पाण्डे, युवाराज ज्ञवाली र कर्ण थापाले असहमति व्यक्त गरेका छन् ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार