Logout

चर्चामा

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

559 Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

शनिबार राति १२ बजेदेखि लागू हुने गरी भन्दै निगमले पेट्रोल, डिजेल तथा मटितेलमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो ।

यस्तै हवाई इन्धनको मूल्य पनि प्रतिलिटरमा २ रुपैयाँ वृद्धि गरी गरेर ७६ रुपैयाँ पुगेको छ ।

oShRKUjfUgP9opSZ2QXe.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार