Logout

चर्चामा

झापा ५ मा ओलीसँग चुनाव लड्न प्रचण्डले दिए रञ्जित तामाङलाई टिकट

603 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न रञ्जित तामाङलाई टिकट दिएको छ ।

नेकपा संयोजक प्रचण्डले शनिवार विहान तामाङलाई झापा ५ को उम्मेदवारीको टिकट दिएका हुन् ।

अनेरास्ववियु क्रान्तिकारीका पूर्व अध्यक्ष तामाङले झापा ५ लाई आधार बनाएर लामो समयदेखि चुनावी तयाररी गरिरहेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार