Logout

चर्चामा

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा

1.1k Shares

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार