Logout

चर्चामा

भारतमा एकै दिन ३ लाख ६२ हजार बढी संक्रमित, ३२ सय भन्दा बढीको मृत्यू

539 Shares

 भारतमा पछिल्लो २४ घन्टामा थप तीन लाख ६२ हजार ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दिन प्रतिदिन कोरोना संक्रमणको दर उकालो लागिरहेको भारतमा यो संख्या हालसम्मकै उच्च हो । पछिल्ला दिनहरुमा भारतमा ३ लाख बढी मानिसहरु संक्रमित भइरहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन हजार २८६ जनाको ज्यान गएको छ।

भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ पुगेको छ । हालसम्म एक करोड ७९ लाख ८८ हजार ६३७ जनामा संक्रमण भइसकोको छ भने हालसम्म संक्रमणबाट २ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार