Logout

चर्चामा

ओली पक्षले बोलायो संसदीय दलको बैठक, १७३ सांसदलाई नै खबर गरियो

1.6k Shares

काठमाडौं ।  नेकपा केपी ओली समूहले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा संसद बैठक सकिएलगत्तै बस्नेगरी संसदीय दलको बैठक बोलाइएको ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

उनले सबै १७३ सांसदलाई नै बैठकमा सहभागी हुन खबर गरिएको बताए । नेकपाभित्र दुई समूह रहेको बेला सर्वोच्चले पूर्ववत् अवस्थामै एमाले र माओवादी केन्द्र कायम रहनेगरी आइतबारै फैसला गरेको थियो ।

ओलीले भने  नेकपा पार्टीकै हैसियतमा सबै सांसदलाई दलको बैठकमा बोलाएका हुन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार