1.1k
Shares
काडमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्री केपी शर्मा ओली निकट एक मन्त्रीले जानकारी दिए ।
आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो । बैठकका एजेन्डाबारे जानकारी दिइएको छैन् ।