Logout

चर्चामा

आज ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल नमुना परीक्षण २२ लाखनजिक

1.1k Shares

काठमाडौँ। नेपालमा गत २४ घण्टामा ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा २१ लाख ९९ हजार नौ सय ५० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार आठ सय ६९ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार