828
Shares
काठमाडौँ । धादिङका युवा कपिल भट्ट कृषिमा सक्रिय धादिङका युवा कपिल भट्ट कृषिमा सक्रिय छन ।

धादिङ निलकन्ठ नगरपालिका वडा नं १२ छतुनेटारमा अवस्थित उनले तरकारी उत्पादन कृषि फर्म २०७७ साल बाट सुरुवात गरेका थिए ।

हरेक किसिमका लोकल बेमौसमी अर्गानिक तरकारीहरु आलु, काउली , बन्दा, मुला, गोलभेडा, खुर्सानी ,करेला, घिरौला, च्याउ लगाएतका तरकारी उनले लगाउने गरेका छन् ।
