Logout

चर्चामा

देउवालाई भेट्न दाहाल बुढानिलकण्ठमा

1.5k Shares

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । 

माओवादी केन्द्रको आज स्थायी समितिले सत्ता समीकरणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको थियो ।

त्यही निर्णयपछि दाहाल कांग्रेस सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार