Logout

चर्चामा

राप्रपा प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन : को–को परे ?

1.3k Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ वटा प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ ।

पार्टीको विधानअनुसार उनीहरुलाई पार्टीका अध्यक्षत्रयले मनोनयन गरेको केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा तथा ध्रुवबहादुर प्रधानद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार