981
Shares
काठमाडौँ । मंगलबारबाट जिल्ला प्रशासन कार्यालय काठमाडौको सबै सेवा सञ्चालनमा आउने भएको छ। सोमबार एक सूचना सार्वजनिक गर्दै जनस्वास्थ्य मापदण्ड पूरा गर्दै खोल्ने निर्णय गरेको हो।
(कोभिड १९) कोरोना बढेसँगै १३ वैशाखदेखि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत १६ वैशाखबाट निषेधाज्ञा गरेको थियो।
