Logout

चर्चामा

एमालेको कार्यदल सहमति उन्मुख, भोलिसम्म टुंगोमा पुग्ने दाबी

1k Shares

काठमाडौं । नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएको नेताहरुले बताएका छन् । भोलिसम्म टुंगोमा पुग्ने कार्यदलका एक सदस्य प्रदीप ज्ञवालीले बताए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलको बैठक लगातार तीन दिनदेखि बसिरहेको छ ।

बुधबार सिंहदरबारमा भएको छलफल पनि सकारात्मक र सहमति उन्मुख भएको कार्यदलका सदस्य ज्ञवालीले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रवक्ता समेत रहेका ज्ञवालीले भने, ‘अहिलेसम्मको हाम्रो छलफलका आधारमा भोलिसम्म टुंगोमा पुग्ने विश्वास लिएका छौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार