840
Shares
नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरू भएको छ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज अपरान्ह ३:३० बजे बैठक सुरू भएको हो।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बसेको हो।
बैठकलगत्तै देउवा निवासमा जसपाका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।