Logout

चर्चामा

बालकोटमा एमाले स्थायी कमिटीको बैठक

1k Shares

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरेर अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । ओलीको निजी निवास बालकोटमा स्थायी कमिटी बैठक बस्‍न लागेको एक नेताले जानकारी दिए ।

सोमबार बिहान मात्रै केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

त्यही सन्दर्भ र पार्टी एकताका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।

thumb (1).jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार