Logout

चर्चामा

दक्षिणकालीमा तास खेल्दै गरेका ११ जना दुई लाख रुपैयाँसहित पक्राउ

963 Shares

काठमाण्डाै । काठमाण्डौको दक्षिणकाली नगरपालिका-३ भञ्ज्याङमा तास खेल्दै  गरेका ११ जना पक्राउ परेका छन् ।

उनीहरुलाई नगद २ लाख ६० हजार १ सय ४७ रुपैयाँसहित पक्राउ गरेको  इलाका प्रहरी कार्यालय फर्पिङ जनाएको छ ।

प्रहरीकाअनुसार जगन्नाथ कार्कीको घरमा तास खेल्दै गरेका उनीहरुलाई हिजो बेलुकी पक्राउ गरिएको हो ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार