Logout

चर्चामा

लुम्बिनीका दुवै एमाले सांसदलाई पदमुक्त गर्न नमिल्ने सचिवालयको जवाफ (पत्रसहित)

1k Shares

रुपन्देही । लुम्बिनी प्रदेशसभाका २ जना एमाले सांसदलाई पदमुक्त गर्न नमिल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । एमालेले गरेको कारवाहीलाई अमान्य ठहर गर्दै सचिवालयले सांसदद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने जनाएको हो ।

एमालेले उनीहरुलाई कारवाही गर्दै पठाएको पत्रकाे जवाफ दिँदै सचिवालयले यस्ताे जनाएकाे हाे । सिचवालयकाे पत्रमा पदमुक्त गर्ने आधार नभएकोले कारवाही कार्यान्वयन हुन नसक्ने उल्लेख छ । सचिवालयले एमालेलाई शाही र वलीलाई पदमुक्त गर्न नसकिने पत्र पठाएको हाे ।

यस्तो छ सचिवालयले एमालेलाई पठाएको पत्रः

2_ph4ywFFL57.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार