Logout

चर्चामा

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

682 Shares

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ६०९ र एन्टिजेन विधिबाट ४ हजार ३७० जनामा परिक्षण गर्दा १ हजार ८९७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

यस्तै, आज थप १७४३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार