कामाडौं । नेकपा (एमाले)को आजदेखि शुरु भएको प्रथम विधान महाधिवशेनमा प्रस्तुत प्रस्तावहरुमाथि समूहगत छलफल गर्न समूह बनाइएको छ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएको छ।
समूहगत छलफलको सहजिकरण गर्ने जिम्मा २० नेताले पाएका छन् । भोलि बिहान ८ बजेदेखि समूहगत छलफल शुरु हुने छ र दिउँसो २ बजे शुरु हुने पूर्ण सत्रमा समूहगत छलफलका सुझाव पेस गरिने छ।
सहजिकरण : सुवास नेम्वाङ र भीम आचार्य
अध्यक्षता : देवराज घिमिरे
सहजरिकण : सत्यनारायण मण्डल र रघुविर महासेट
अध्यक्षता : ज्वाला साह
सहजिरकणः अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा
अध्यक्षता : आनान्द पोखरेल
सहजिकरण: पृथ्वीसुब्बा र किरण गुरुङ
अध्यक्षता : जगत विश्वकर्मा
सहजिरकण : विष्णु पौडेल र शंकर पोखरेल
अध्यक्षता : लिला गिरी
सहजिकरण : युवराज ज्ञवाली र यमलाल कँडेल
अध्यक्षता : गोरख बोगटी
सहजिरकण : भीम रावल र लेखराज भट्ट
अध्यक्षता : कर्ण थापा
सहजिकरण : छविलाल विश्वकर्मा र राजन भट्टराई
अध्यक्षता : सुजिता शाक्य
सहजिकरण : गोकर्ण बिष्ट र टोपबहादुर रायमाझी
अध्यक्षता : सुनिता बराल
सहजिरकण : अमृत बोहोरा र पुष्प कडेँल
अध्यक्षता : भानुभक्त ढकाल