Logout

चर्चामा

पार्टीमा ओलीले नै वितन्डा मच्चाएका हुन् : नेपाल

875 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले पार्टीमा केपी शर्मा ओलीकै कारण वितन्डा मच्चिएको बताएका छन् ।

राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“पार्टीको विग्रह, वितण्डाको निम्ति केपी ओली नै जिम्मेवार हुनुहुन्छ,” उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार