862
Shares
चरिकोट । नेकपा एमाले दोलखा जिल्ला कमिटीले दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ ।
जिल्लाका शीर्ष नेताहरुको सहमतिमा २३ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । जस अनुसार खुल्लातर्फ जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलसहित ६ जना चयन भएका छन् भने दुईजना दलित तथा महिलाबाट सांसद शान्ति पाख्रिनसहित ७ जना सर्वसम्मत भएका छन् ।
त्यस्तै भूगोलबाट जिल्ला उपाध्यक्ष नरबहादुर श्रेष्ठ,प्रदेश कमिटी सदस्य बालकृष्ण शिवाकोटी, भिमेश्वर नगरपालिकाका मेयर भरत केसीसहित ९ जना छन्
। एमालेको दशौं महाधिवेशनबाट दोलखाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु यस प्रकार छन् ।
