Logout

चर्चामा

महाधिवेशन प्रतिनिधी मनोनयनका लागि एमाले स्थायी कमिटी बैठक आज

776 Shares

काठमाडौं। दशौं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङका अनुसार आज ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्न लागेको हो ।

आजको बैठकले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधी मनोनयनको बारेमा छलफल सुरु गर्ने र महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताइएको छ । ‘मनोनयका लागि विभिन्न नेताहरुले आज नाम प्रस्ताव गर्नुहुन्छ’ एक स्थायी कमिटी सदस्यले नेपाली बहससँग भन्नुभयो ‘अर्को बैठकले मनोनयन टुंग्याउछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार