Logout

चर्चामा

नवनिर्वाचित महामन्त्री गगन थापाको बत्तीसपुतलीमा बधाईको ओइरो !

1k Shares

काठमाडौं । गगन थापा र बिश्वप्रकाश शर्माले बाजी मारेका छन् । पाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका हुन।

काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए ।

उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छ।

गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।अहिले काँग्रेस समर्थकहरुले गगन थापालाई बधाइ दिने क्रम बढेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार