Logout

चर्चामा

कांग्रेस सहमहामन्त्री मतगणना : दलिततर्फ जीवन परियारको अग्रता

1k Shares

काठमाडौं । नेपाली कांग्रेसको सहमहान्त्रीतर्फको मतगणना जारी छ । ताजा मत परिणामअनुसार दलित सहमहामन्त्रीतर्फ ३०० मत गन्दा जीवन परिवारले अग्रता लिएका छन् । उनले १५४ मत ल्याएका छन् ।

त्यस्तै, उनलाई मानबहादुर विश्वकर्माले पछ्याइरहेका छन् । उनले १३० मत ल्याएका छन् भने गंगा सुनारको १८ आएको छ ।

कांग्रेसमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, खस/आर्य, अल्पसंख्यक र पिछडिएको क्षेत्र गरी छुट्टाछुट्टै क्लस्टरबाट एक–एक जना गरी ८ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । पहिलो चरणमा महिला, दलित र आदिवासी जनजातितर्फको मत गणना जारी छ । बाँकी पाँच सहमहामन्त्रीको मतगणना भोलि हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार