Logout

चर्चामा

नेकपा एमालेको संसदीय दलको बैठक सुरु

1.3k Shares

काठमाडौं ।  नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः३० बजे संसदीय दलको बैठक बोलाइएको थियो तर झण्डै डेढघण्टापछि बैठक सुरु भएको हो ।  बैठकमा नेता वामदेव गौतम पनि सहभागी भएका छन् । 

संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार