Logout

चर्चामा

नेकपा एमाले अध्यक्ष ओली कोरोनामुक्त

817 Shares

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमणमुक्त हुनुभएको छ ।

एमाले अध्यक्ष ओलीले आइतवार कोरोनासँगको लडाई जित्नुभएको हो । अध्यक्ष ओली डेढ साताअघि संक्रमणमा पर्नुभएको थियो ।

अध्यक्ष ओलीसँग आज बिहान भएको भेटपछि रेल्वेका पूर्वमहाप्रबन्धक तथा सामाजिक अभियन्ता गुरु भट्टराईले उहाँ संक्रमणमुक्त हुनुभएको जानकारी दिनुभएको छ ।

guru-kp-1536x1063.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार