Logout

चर्चामा

एमालेको केन्द्रीय सचिवालय बैठक (फोटोफिचर )

1k Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । भक्तपुरको एक पार्टी प्यालेसमा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको हो।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमालेले जनाएको छ ।

273018876_484402903048939_7176382105459726313_n.jpg272927995_484403003048929_1397592011572082147_n.jpg273020272_484402933048936_2757186578205562972_n.jpg272843174_484402976382265_5686350219834415005_n.jpg

272806017_484403039715592_3581625052933359929_n.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार