Logout

चर्चामा

घट्यो दैनिक कोरोना संक्रमणदर, थप ९ जनाको मृत्यु

978 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२५ जनाको पीसीआर परीक्षण गर्दा ११०३ जना र ३२८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जना गरी १७१४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ४७७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप ९ जनाको मृत्‍यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८०३ छ ।

273421078_250809820560314_7308744922172414021_n.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार