1.3k
Shares
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले नयाँ बानेश्वरमा मंगलबार विरोध प्रर्दशन गरेको छ ।
युवा संघले सत्ता गठबन्धनले राष्ट्रघाती षड्यन्त्र गरिरहेको, सभामुख अग्नि सापकोटाले चालिरहेको कदम असंवैधानिक भएको भन्दै विरोध प्रदर्शन गरेको हो ।
सरकार र सभामुखको कदमविरुद्ध सदनभित्र भएको गतिविधिलाई उनीहरूले ‘नाटक’का रुपमा प्रस्तुत पनि गरेका थिए ।



