Logout

चर्चामा

भोली एमसीसीको विरोधमा नेपाल बन्द गर्ने विप्लवको घोषणा

975 Shares

काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरेको विरोधमा विप्लव नेतृत्वको नेकपासहित पाँच वामपन्थी पार्टीहरुले भोली फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोली नेपाल बन्द गर्ने भएका हुन् ।

एमसीसी भोली संसदमा टेबुल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बलजफ्ती गरेपछि पाँच वटा पार्टी तथा एउटा मोर्चाले देशव्यापी नेपाल बन्दको घोषणा गरेका हुन्।

1644927097-3dMj5.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार