Logout

चर्चामा

एक चिनियाँ नागरिकसहित ३६ जना पक्राउ

723 Shares

 काठमाडौं । पुरानो बानेश्वरबाट प्रहरी एक चिनियाँ नागरिकसहित ३६ जना पक्राउ गरेकाे छ ।

अवैध कल बाइपासमा संलग्न भएको अरोपमा उनीहरूलाई सोमवार राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनकारी दिएको छ।

उनीहरूबारे थप अनुसन्धान भइरहेको एसपी दिनेश मैनालीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार