Logout

चर्चामा

एमसीसीसहितका विषयमा ओलीले पार्टीका धारणा सार्वजनिक गर्ने

1.6k Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीसहितका विषयमा धारणा सार्वजनिक गर्ने भएका छन् ।

ओलीले एमसीसी लगायतका केही समसामयिक राजनीतिक विषयहरूमा पार्टीका धारणा सार्वजनिक गर्ने भएका छन् ।

नेकपा एमालेको केन्द्रीय कार्यालयले जनाए अनुसार अध्यक्ष ओलीले प्रेस विज्ञप्ति मार्फत पार्टीका धारणाहरू सार्वजनिक गर्ने तयारी छ ।

केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले केही बेरमा अध्यक्षज्यूका धारणा सहितको विज्ञप्ति सार्वजनिक हुन्छ’ भनेर बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार