Logout

चर्चामा

आहा ! जाजरकोटको बारेकोट (फोटो फिचर)

915 Shares

जाजरकोट । बाढी पहिरोबाट छिया–छिया भएको बारेकोट लयमा आएको छ ।

अहिले कृषकका खेतबारीमा गहुँबाली हुर्कदै गरेको छ । चारै तीर हिउँले मोडिएका सेताम्य हिमालहरु साँची बसेका छन् ।

सेताम्य हिमालले बारेकोटको सुन्दरतालाइ थप आहा बनाइदिएको छ ।

जाजरकोटबाट जुम्ला र डोल्पा जानका लागि प्रयोग गरिने रुट समेत यही रहेको छ ।

b1.jpg

b2.jpg

b5.jpg

b4.jpg

b7.jpg

b6.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार