Logout

चर्चामा

एमाले राष्ट्रियसभा दलको नेता र प्रमुख सचेतक फेरिए

948 Shares

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको नेता र प्रमुख सचेतक परिवर्तन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले खिमलाल भट्टराईलाई दलको नेता चयन गरेका छन्। यसअघि दलका नेता सुमन प्याकुरेलको पदावधि सकिएपछि प्रमुख सचेतक रहेका भट्टराईलाई ओलीले दलको नेतामा बढुवा गरेका हुन् ।

एमाले प्रतिनिधिसभा प्रमुख सचेतक विशाल भट्टराईले भट्टराईको स्थानमा देवेन्द्र दाहाललाई प्रमुख सचेतक चयन गरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार