Logout

चर्चामा

अब एमालेले मात्र देश बचाउन सक्छ : करिश्मा मानन्धर

1k Shares

काठमाडौँ । भर्खरै एमालेमा प्रवेश गरेकी चर्चित अभिनेत्री करिश्मा मानन्धरले अब एमालेले मात्र देश बचाउन सक्ने बताएकी छिन्।

कपिलवस्तुमा सोमबार एमालेले आयोजना गरेको कार्यक्रममा उनले सूर्यले सौर्यमण्डल धानेको र अब सूर्य चिन्ह भएको पार्टी एमालेले नै देश धान्ने बताएकी हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार